शिवसताक्षीमा नेपाली कांग्रेस वडा नं ६ का वडा सभापति सन्तकुमार इजमले समाजवादीकोतर्फबाट वडाध्यक्ष पदमा उमेद्वारी दिएका हुन् ।
उनले नेपाली कांग्रेसमा तिब्र असन्तुष्टी जनाउँदै समाजवादीमा प्रवेस गरी वडाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताइएको छ ।
कांग्रेसका सभापति इजमले पाटी परित्याग गरेको केहि समयमा नै अध्यक्षको टिकट पाएका हुन् ।
Advertisement







