• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महानगरपालिकामा मतपत्र अलग्गै डिजाइन गर्ने निर्णयप्रति एमालेकाे ध्यानाकर्षण


  •    संवाददाता/ आइतबार, बैशाख ११, २०७९  

  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। सत्तारूढ गठबन्धनका दलको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर ४ नगरपालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने भनी सार्वजनिक निर्णयप्रति एमालेले ध्यानाकर्षण गराएको हो।

    एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले निर्वाचन आयोगलाई पत्र काटेर ध्यानाकर्षण जनाएका हुन्।

    Advertisement

    एमालेले आयोगलाई काटेको पत्रमा भनिएको छ, ‘केही अनलाइनहरूले आयोगको सूत्रका अनुसार भनी प्रकाशन गरेको यो समाचार यदि सही हो भने अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको, यस्तो मतपत्र सरासर गठबन्धनका दलहरूलाई मात्र फाइदा पुग्ने आशय प्रेरित छ।’

    Advertisement

    निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्न, मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने एमालेको विश्वास छ।

    स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको आयोगबाट कसैको दबाव प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको छ त्यही तरिकाले मिलाउन आग्रह गरेको छ।

    शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त दिने थपलियाले भक्तपुरका ४ नगरपालिका र ६ महानगरमा अन्तिम नामावली प्रकाशन भइसकेपछि मात्रै मतपत्र छाप्ने बताएका थिए।

    ७७ जिल्लामध्ये काठमाडौँ उपत्यकाको भक्तपुर जिल्लाका ४ नगरपालिका र ६ वटा महानगरको १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि पठाउने आयोगले तयारी गरेकोआयुक्त थपलियाको भनाइ थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.