नेकपा एमालेले मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी मनोनयनको मुखमा नगर प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम टुंगो लगाएको हो ।
Advertisement
बुढाथोकी १ नम्वर प्रदेशसभा सदस्य हुन् भने उप्रेती यसअघि मेचीनगर नगरपालिकाको उपप्रमुख रहेकी हुन्।







