झापाको दमकमा गठबन्धन र राप्रपाबीच सहमति भएको छ ।
दलहरुबीच भएको छलफलमा माओवादीलाई उपमेयरसहित २ वटा वडा राप्रपालाई मेयरसहित २ वटा वडा , कांग्रेसलाई ६ वटा वडा तथा जसपा र नेकपा एसलगायतका दलहरुलाई वडा सदस्य तथा कार्यपालिकामा मनोनयन गर्ने गरी सहमति भएको बताइएको छ । एमालेले मेयरमा गीता अधिकारी र उपमेयरमा अम्बिका खनाललाई उठाउने निर्णय गरेको छ ।
Advertisement







