• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिवारीमा पत्रकारिता तालीम सम्पन्न


  •    संवाददाता/ सोमबार, बैशाख ०५, २०७९  

  • ५ हल्दिवारी । हल्दिवारीमा ३ दिवसिय पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ।
    हल्दिवारी गाउँपालिका न्यायीक समितिको सहयोर प्रेस क्लब हल्दिवारीको आयोजनामा संचालित तालिममा ३५ जना युवा युवतीको सहभागीता रहेको क्बलका महासचिव हैकम घिसिङले जानकारी दिए ।
    तालिममा पत्रकार गोपाल काफ्ले ,अम्बिका भण्डारी ,मोहन काजी अधिबक्ता पवन कार्की र सरोज पौडेलले सहजीकरण गरेका थिए। समापन कार्यक्रममा प्रशिक्षार्थीहरु चन्दा उप्रेती ,अभिषेक खतिवडाले तालीमबाट प्राप्त गरेको उपलब्धिका बारेमा अनुभव राखेका थिए । कार्यक्रममा टंक पाख्रीन ,प्रशिक्षक भण्डारीले तालीम लाई व्यबहारमा लागू गर्न आग्रह गरे।

    गाउँपालिका उपाध्यक्ष एबं न्यायीक समिती संयोजक डम्बरबहादुर गिरिको प्रमुख आतिथ्यता रहेको कार्यक्रम क्बलका अध्यक्ष नेत्र बिक्रम बिमलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गिरिले पालिकाले गरेका राम्रा कामको सम्प्रेषण गर्ने र गलत कुराको खबरदारी गर्न संचारकर्मी लाई आग्रह गर्दै असल पत्रकार बन्न र सुझाएका थिए । उनले पत्रकारिता र राजनैनिक कुरा झुक्याउने नभएर समाजसेवा भएकाले सत्यतथ्य सुचना सम्प्रेषण गर्नु पर्नेमा जोड दिए ।

    Advertisement

     

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.