• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा सुपर लिगको उपाधी जित्ने बोस्टन ब्लास्टर्सको लक्ष्य, करण केसीलाई गर्यो अनुबन्ध


  •    संवाददाता/ मङ्गलबार, चैत २९, २०७८  

  • २९ चैत, बिर्तामोड । आगामी बैशाख ३ गतेदेखि सुरु हुने झापा सुपर लिग(जेएसएल) का लागि बिर्तामोडको बोस्टन ब्लास्टर्स क्लवले करण केसी सहितका खेलाडी मैदान उतार्ने भएको छ ।

    ब्लास्टर्सले आज झापाको धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्ट्रीय टोलीका महत्वपूर्ण खेलाडी करण केसीलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

    Advertisement

    काँकडभिट्टा खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिताको उपाधी जित्ने लक्ष्य सहित ब्लास्टर्सले तयारी गरेको क्लवका अध्यक्ष शोभित बाँस्तोलाले बताए ।

    Advertisement

    क्लबले मार्की खेलाडीको रुपमा समिर कार्की र आइकोनिक खेलाडीका रुपमा मिनास थापालाई टिममा अनुबन्ध गरेको क्लवका मुख्य प्रशिक्षक विनित बाँस्तोलाले जानकारी दिए ।

    टोलिको कप्तानी सुरज खड्काले सम्हाल्नेछन भने अन्य खेलाडीहरुमा अभि योङहाङ लिम्बू, अमन गोयल, अर्बिन क्षेत्री रहेका छन् ।

    वसन्त सिर्जन कोइराला, विवेक चिमरिया, विदान गोश्वामी, विपिन कार्की, दिपु भूजेल, नविन पाठक, राहुल पाठक, सरोज श्रेष्ठ, सिद्धार्थ कुमाल र सुनिल आचार्य बोस्टन ब्लास्टर्सबाट खेल्ने छन् ।

    बोस्टन ब्लास्टर्स तीन वर्षअघि बिर्तामोडमा स्थापना भएको बोस्टन क्रिकेट एकाडेमीको क्लब हो । यसअघि विभिन्न प्रतियोगिताको उपाधि समेत उचालिसकेको क्लबले जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदान उतार्ने योजना प्रमुख विशाल अग्रवालले जानकारी दिए ।

    नेपाली क्रिकेटलाई अझ मजबुद बनाउन बोस्टन ब्लास्टर्सले आगामी दिनमा योगदान पुर्याउने प्रशिक्षक बाँस्तोलाले बताए ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.