• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गरामनीमा दुर्गा बालक्लब पुर्नगठन


  •    संवाददाता/ बुधबार, चैत ०२, २०७८  

  • झापा को बिर्तामोड नगरपालिका वडा नम्बर ९ गरामनी स्थित दुर्गा माध्यमिक विद्यालयमा दुर्गा बालक्लब गठन भएको छ। नवगठित क्लबको अध्यक्षमा सौगात घिमिरे निर्वाचित भएका छन्।
    क्लबको उपाध्यक्ष श्रेया भट्टराई, सचिव रश्मी भण्डारी, सहसचिव सौरव खरेल र कोषाध्यक्षमा कृष्ण राजवंशी निर्वाचित भएका हुन्।
    यसैगरी सदस्यहरुमा प्रज्वल भण्डारी,, मनिषा लामा, समिक्षा लामा,सचिन बराल,फरिदा खातुन र एजमेरी खातुन रहेका छन्।
    क्लवको फोकल पर्सन अनिश अधिकारी चयन भएका छन्। बिद्यालय मा २०६४ सालमा शिक्षक धर्मेन्द्र भट्टराई को पहलमा पहिलो पटक क्लबको स्थापना भएको थियो।

    क्लवले बिद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप, साहित्यिक, सांस्कृतिक साथै बिद्यालय सरसफाई र अनुशासन सम्बन्धी कार्यक्रम संचालन गर्ने गरेको छ। क्लव संरक्षक बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.