• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा भलिबल प्रतियोगिता सम्पन्न


  •    संवाददाता/ बुधबार, फागुन २५, २०७८  

  • बिर्तामोड २५ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ खेलकुद बिकास समिति महिला तथा पुरुष भलिबल प्रतियोगिता गरेको छ ।

    एक हप्ताअघि सुरु भएको किशोरी आत्मरक्षा तालीमको कार्यक्रमका बीचमा मंगलबार सम्पन्न गरिएको समितिका सचिव बिशाल अग्रवालले जानकारी दिए ।

    Advertisement

    एक दिने महिला तथा पुरुष दोस्रो भलिबल प्रतियोगिताको समापन समारोह समितिका अध्यक्ष विशाल धिमालको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उप– प्रमुख पबित्रा महतरा प्रसाईंको प्रमुख अतिथ्यता रहेको थियो ।

    Advertisement

    बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नगर खेलकुद बिकास समितिअध्यक्ष टीका संग्रौला, नेकपा एमाले अध्यक्ष सुवास भट्टराईले सुभकामना मन्तब्य राखेका थिए । वडा सदस्य डि आर कडरियाले स्वागत गरेको कार्यक्रममा ५० जना किशोरीले आत्मरक्षा सम्बन्धि प्रदर्शन गरेका थिए ।

    भलिबलमा महिला तर्फ मैत्रीपुर्ण खेलमा किरात चोक महिला टिम बिजय भयो भने देबि क्याम्पस उप बिजेता बनेको थियो । पुरुषतर्फ न्यूटन्स ए बिजेता भएका थिए भने बिजेताले नगद १० हजार उपबिजेताले ६ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.