• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालक्लव फोकल पर्सन तथा बालक्लव अध्यक्ष प्रशिक्षण सम्पन्न


  •    संवाददाता/ शुक्रबार, फागुन ०६, २०७८  

  • ६ फागुन, बिर्तामोड । बालमैत्री विद्यालय निर्माणका लागि २ दिने बालक्लव फोकल पर्सन तथा बाल क्लव अध्यक्ष प्रशिक्षण बिर्तामोडमा सम्पन्न भएको छ ।

    बिर्तामोड नगरपालिकाको सहयोगमा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालसँगको समन्वयमा समय सञ्जाल मिडियाले आयोजना गरेको कार्यक्रममा बिर्तामोड नगरभरीका ७५ वटा सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालयका बालक्लव फोकल पर्सन शिक्षक एवम् बालक्लवका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    बिर्तामोडको सैनिकमोड स्थित गौरवती सतानुसिंह राजबंशी स्मृती प्रतिस्ठानको सभाहलमा आयोजित कार्यक्रमको पहिलो दिन बिहिबार फोकल पर्सन शिक्षकहरुको सहभागिता रहेको थियो भने दोश्रो दिन शुक्रबार बालक्लवका अध्यक्ष विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले बालबालिका देशको भविष्य भएकाले उनीहरुको अधिकार र बिकासका लागि नगरपालिकाका तर्फबाट सक्दो पहलकदमी लिने बताईन । त्यस्तै कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारीले बालबालिकाको सर्वागिंण विकासको लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षकहरुलाई तालिम मार्फत यस सम्बन्धि जानकारी दिन खोजिएको बताए ।
    यस्तै प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनालले कोभिड महामारी एवम् अन्य कारण संस्थागत विद्यालयमा बालक्लवका लागि गर्नुपर्ने जती काम गर्न नसकिएको स्विकार्दै आगामी दिनहरुमा बालबालिका तथा शिक्षा संचार मञ्चसँगको सहकार्यमा रणनितिक योजना निर्माण गर्दै अघिबढ्ने प्रतिबद्धता जनाए । बालक्लब र बिद्यालयले धेरै काम गर्न आवश्यक रहेको र आगामी दिनमा स्थानीय सरकार संग समन्वय गरेर गतिविधि गर्ने बताए ।संयोजक सरोज पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत सुमन अधिकारीले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.