• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्ति गाउपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम संचालन


  •    संवाददाता/ शुक्रबार, माघ २८, २०७८  

  • २८ माघ, झापा । गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम संचालनका लागि बुद्धशान्ति गाउँपालिकाभित्र रहेका व्यक्तिहरुको लगत संकलन कार्यक्रम शुरु गरिएको छ ।

    Advertisement

    नेपाल सरकार भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको एप्लिकेसनमा डाटा प्राविष्ट गर्ने कार्यका लागि गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका २०७५ बमोजिम बुद्धशान्ति गाउँपालिकामा १ जना सुपरिबेक्षक र ८ जना गणकहरु छनौट गरिएको हो।माघ ९ देखि १३ गते सम्म बुद्धशान्ति गाउँपालिकाका सूचना प्रबिधि अधिकृत(कार्यक्रमका फोकल पर्सन) तोषराज ठाकुर तथा कम्प्युटर अपरेटर भिष्म सिटौलाले छनौट भएका सुपरिबेक्षक तथा गणकहरुलाई प्रश्नावली भर्ने तालिम दिईसकिएको र घर घरमा गणक पुग्ने छन् ।

    Advertisement

    १४ गते देखि गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि गाउँपालिकामा बसोवास गर्ने सम्पुर्ण व्यक्तिहरुको घरमा तथ्यांक संकलन गर्न तालिम प्राप्त गणकहरु पठाईएकोले सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ। । तथ्यांक संकलन असर मसान्त सम्म रहने बताइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.