• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सहिद दिवसको अवसरमा कन्काईमा बालमैत्री अन्तरक्रिया


  •    संवाददाता/ आइतबार, माघ १६, २०७८  

  • झापा । कनकाई नगर बाल संजालले बाल मैत्री अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सहिद दिवसको अवसर पारेर संजालले बालक्लबका पुर्व अध्यक्षसँग छलफल गरेको हो ।

    पुर्व अध्यक्षहरु खेमराज चापागाईं,हिमाशुं उप्रेती ,सारिका गिरि र संस्थापक अध्यक्ष नवीन गौतमले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पुर्व अध्यक्षहरुले बिगत जस्तो समस्या नभएपनि बालबालिकालाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन भएको धारणा राखेका थिए ।

    Advertisement

    उनिहरुले बिगतमा बालक्लब भनेको सम्म राम्रो बुझ्न नसकेको भएपनि हाल नगरका सबै बालबालिका आफ्नो अधिकार लाई स्थापित गर्न सफल भएको अनुभव सुनाएका थिए। स्थानीय सरकार गठन हुनु पुर्व कर्मचारीबाट सहयोग नभएको र बालबालिकाका लागी विनीयोजित रकम कागजमा सिमित हुने गरेको र अहिले भने बजेट देखि सबैकुरा स्थानीय सरकार आएपछि गतिविधि गर्न र काम गर्न सहज भएको साथै अन्य क्षेत्रमा नेतृत्व गर्न सहज भएको बताए ।

    Advertisement

    नगर प्रमुख राजेन्द्र पोख्रेल, उप प्रमुख मन्जु प्रसाईं बालकल्याण अधिकारी उमानाथ ढकाल बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले अभियानका बारेमा प्रष्ट पारेका थिए । नगरप्रमुख पोख्रेलले बालक्लबले खेलेको रचनात्मक गतिविधिबाट आफू प्रभावित भएको र बाल मैत्री पालिका निर्माणमा आफु कटिबद्ध भएर लाग्ने उद्घोष गरे ।

    सोही अवसरमा बाल संजालका संस्थापक अध्यक्ष गौतमलाई सम्मान समेत गरिएको थियो।

    जन्मदिन पनि आजै परेकाले संस्थापक गौतमले कनकाई ४ स्थित पुकार अपांग अशक्त समाजलाई चामल,तेल,बिस्कुट लगायतका खाध्यान्न र अन्य अन्त्यावसेक सामाग्री समेत बितरण गरेका छन् । हाल उनी अध्ययनका लागि अष्ट्रेलियामा रहेको र छुट्टीमा घर आएको बेला बालक्लबको समन्वयमा बालबालिकालाई सहयोग गरेको बताए ।  संजालका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षता रहेकोे कार्यक्रमको संचालन सचिब सार्थक निरौलाले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.