• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ग्लोवल एडुकेयर एकाडेमीलाई ब्रिटिस काउन्सिलकाे इन्टरनेशनल अवार्ड


  •    संवाददाता/ शुक्रबार, माघ १४, २०७८  

  • सुरुंगा । झापाको कनकाई नगरपालिका–३ सुरुंगा स्थित ग्लोवल एडुकेयर एकाडेमीले ब्रिटिस काउन्सिलद्वाराप संचालन गरेको प्रयोगात्क सिकाईमा इन्टरनेशनल अवार्ड जितेको छ ।

    विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तर नागरिक (ग्लोवल सिटिजन) को रुपमा विकास गर्ने उदेश्यले संचालन गरेको प्रयोगात्मक सिकाई कार्यक्रमम अन्तरगत विद्यालयले अवार्ड जितेको हो ।

    Advertisement

    सन् २०१९÷२० मा विद्यालयले ब्रिटिस काउन्सिल संगको सहकार्यमा संचालन गरेको प्रयोगात्मक सिकाई अभ्यास अन्तरगत विद्यालयले अवार्ड जितेको विद्यालयका प्रिन्सिपल विमान लामा तामाङले बताए ।

    Advertisement

    कक्षा १० सम्म संचालन गर्दै गरेको विद्यालयले सबै विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाई कार्यक्रममा सहभागि गराएको थियो ।

    विद्यालयले प्रयोगात्मक सिकाई कार्यक्रम अन्तरगत फरकिलो संसार, धुम्रपान परित्याग, फोहोर व्यवस्थापन, राम्रो स्वास्थ्य सुरुवात, पूर्वको स्वर्ग जामुनखाडी, कक्षा साथी अन्तरवार्ता, नयाँ प्रविधिद्वारा प्राचीन सामाग्रीको प्रयोगलगायतका विषयमा पाठ्यक्रम अनुसार अध्ययन तथा अनुसन्धान गराएको कार्यक्रम को–अडिनेटर गोकुलचन्द्र आचार्यले जानकारी दिए ।

    कनकाई नगरपालिकाको–३ मा रहेको ग्लोवल र कनकाई–७ मा रहेको फक्तालुङ विद्यालयले उक्त अवार्ड जितेका छन् ।

    भारत, पाकिस्तान, भियतनाम, युके गरि चारवटा देशका विद्यालयसंग सहकार्य गरी सिकाई कार्यक्रम गरिएको थियो ।

    अवार्ड पाउने विद्यालयले ब्रिटिस काउन्सिलको लोगोलाई आधिकारिक रुपमा प्रयोग गर्न पाउने छ । उक्त विद्यालयले आगामी तिन बर्षसम्म अन्तर्राष्ट्रियका यस कार्यक्रममा जोडिएका विद्यालयसंग सहकार्य गरि अनुभाव आदन प्रदान गर्न सक्नेछन् ।

    झापाको ग्लोवलसहित चारवटा विद्यालयले उक्त अवार्ड हात पारेका छन् । देशभरबाट ३ हजार विद्यालयले उक्त कार्यक्रमका लागि सहभागीता जनाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.