• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडबाट प्रमुख प्रसासकिय अधिकृत सहित ३ कर्मचारीको बिदाई


  •    संवाददाता/ मङ्गलबार, पुष २७, २०७८  

  •  २७ पुस, बिर्तामोड । बिर्तामोड नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल सहित ३ जना कर्मचारीको विदाई गरेको छ ।

    नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमकावीच बिर्तामोडबाट पाँचथरको फिदिम नगरपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल,सेवा निवृत्त भएका शाखा अधिकृत देवराज कार्की र स्वास्थ्य सेवाबाट निवृत सिनियर अनमि रितादेवी दाहाललाई सम्मान सहित विदाइ गरिएको हो ।

    Advertisement

    विदाइ हुने कर्मचारीहरुलाई नगरप्रमुख धु्रवकुमार शिवाकोटी र उपप्रमुख पवित्रादेवी महातारा प्रसाईले दोसल्लाह ओढाएर सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

    Advertisement

    यस्तै विभिन्न वडाका वडाध्यक्ष,वडासदस्य तथा कर्मचारीहरुले खादा तथा माला र अविर लगाएर विदाई गरेका थिए ।

    कार्यक्रममा नगरप्रमुख शिवाकोटीले विदाई भएर जानेहरुलाई आगामी दिनका लागि शुभकामना दिंदै प्रमुख प्रशासकीय अधिकृत दाहाल विधि र पद्वतिको ख्याल गर्ने कुशल नेतृत्वका धनि रहेको भन्दै उच्च प्रसंशा गरे ।

    उपप्रमुख महतारा प्रसाईँले प्रमुख प्रशासकीय अधिकृत दाहाल नीतिगत र सुशासनको पक्षमा अव्वल रहेको बताएकी थिइन् ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दाहालले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारीीचको सन्तुलन राम्रो रहेको उल्लेख गर्दै आफूले २०६१ सादेखि स्थानीय तहमा काम गर्दै आएको भएपनि अन्य पालिका भन्दा बिर्तामोड पृथक धारण राखे ।

    जनप्रशासन र विकास प्रशासनमा आवद्व रहेका २ वटा पाटाहरु पुग्ने एउटै गन्तव्य जनतालाई सेवा सुविधा प्रदान गर्नु नै रहेको उनको भनाइ थियो ।

    यस्तै सेवा निवृत भएका शाखा अधिकृत कार्कीले आफू कार्यरत रहँदा सबै क्षेत्रबाट सकरात्मक सहयोग मिलेको बताउँदै देशमा राजनीतिक परिवर्तनका लागि राष्ट्र सेवकहरुको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

    कार्यक्रममा वडानम्बर ६का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा र वडा नम्बर १० कि वडाध्यक्ष पवित्रा पाठकले शुभकामना मन्तव्य राखेका थिए । नगरप्रुमख शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले स्वागत तथा वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.