• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘नाटु’ अध्यक्षमा थापा


  •    संवाददाता/ सोमबार, पुष १९, २०७८  

  • १९ पुस, बिर्तामोड । नेपाल अटो मेकानिक ट्रेड युनियन (नाटु) बिर्तामोडको पहिलो अधिबेशनबाट अध्यक्षमा डिल्लीबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।

    नगर कमिटीको उपाध्यक्षमा अमिर खान, सचिव गणेश कोइराला, सहसचिव चन्द्र दंगाल तथा कोषाध्यक्षमा भूमि कडरिया सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ऋषि पौडेल ,पुष्प राजवंशी, बिनोद पाण्डे, सेराज खान चयन भएका छन् । हाल संगठनमा ३ सयभन्दा बढी मेकानिक सदस्य आबद्ध रहेका छन् ।

    Advertisement

    जिफन्ट एक नम्बर प्रदेश कमिटी उपाध्यक्ष सन्तकुमार राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिफन्ट प्रदेश कमिटी सचिब अम्बिर लिङ्देन नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रीय कमिटी सदस्य निर्मला परियार, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई , बिर्तामोड पार्ट्स ब्यबसायी संघका अध्यक्ष उपेन्द्र बानियाले शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.