• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रोजिला बनिन् ‘मिस्टर एण्ड मिस झापा आईकोनिक’


  •    संवाददाता/ बुधबार, कार्तिक १७, २०७८  

  • १६ कात्तिक, झापा । एसआरबी इन्टरटेनमेन्ट प्रालि ले आयोजना गरेको “मिस्टर एण्ड मिस झापा आइकोनिक २०२१” को उपाधि रोजिला शिवाकोटी जितेका छन् ।

    एसआरबी इन्टरटेनमेन्ट कम्पनीको आयोजनामा झापाको सुरुङ्गामा मंगलबार राती सम्पन्न प्रतियोगितामा तेह्र प्रतिस्पर्धीलाई पछि पार्दै रोजिला शिवाकोटी मिस्टर एण्ड मिस झापा आइकोनिक को उपाधि हात पारेका हुन् ।

    Advertisement

    Advertisement

     

    प्रतियोगितामा फष्ट रनरअफ तथा सेकेण्ड रनरअप क्रमशः प्रभात आङ्बो र अलिन वाग्ले घोषित भएको एमडी रोशन कार्कीले जानकारी दिए।

    त्यसैगरी प्रतियोगितामा मिस फिगर,व्युटिफुल स्मायल र भ्युवर च्वाइज निहा राई, रोस्नी पौडेल,र सायुस गौतम ,मस्ट कन्फिडेन्स एण्ड इन्टलेक्चल किर्षा खरेल, मस्ट टेलेन्ट सुजता राई र फोटोजेनी सायुस गौतम घोषित भएको एसआरबी चियरम्यान सरोज अधिकारिले जानकारी दिए ।

    उक्त प्रतियोगिताको निर्णायकहरुमा फेसन कोरियोग्राफर रजिता पराजुली, कलाकार फोरेन प्रोग्राम अर्गनाईजर केशव भट्टराई र मिस्टर आईकोन वर्ल्ड सेकेण्ड रनर अप, इभेन्ट अर्गनाईजर अमर सिङ ल्हयो मगर रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी बिराज राई र आरती गौतमले गरेका थिए ।

    कम्पनीका अध्यक्ष सरोज अधिकारिको अध्यक्षतामा भएको फाइनल प्रतियोगिताको प्रमुख अतिथि कन्काई नगरपालिका उपमेयर मन्जु प्रसाईं रहेकी थिइन् । कम्पनीका मेनेजिङ डाइरेक्टर रोशन कार्कीले धन्यवाद मन्तव्य राखेका थिए भने एक्जुकेटिभ डाइरेक्टरको मन्तव्यबाट स्वागत गरेको फाइनल कार्यक्रमको सञ्चालन सुमन शर्मा र अन्जना शर्माले गरेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.