• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भोट गरेर अघि बढाईदिन नेपाल ब्लग च्यालेन्जका प्रतिष्पर्धि झापाका विश्वास राईको अपिल


  •    संवाददाता/ मङ्गलबार, असोज १९, २०७८  

  • बिर्तामोड । नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि झापाका विश्वास राई टप ११ मा पर्न सफल भएका छन् ।

    बिर्तामोड नपा वडा–५ का बासिन्दा राई २० वर्षीय प्रतिस्पर्धी हुन् । सानै देखि भिडियोग्राफीमा रुचि राख्ने उनी भिडियो ब्लगमा मार्फत आफूलाई चिनाउँन चाहान्छन ।

    Advertisement

    स्थानीय न्यूटन्स् कलेजबाट कक्षा १२ सम्मको अध्ययन पूर गरेका उनी हाल देवी उच्च मावि विर्तामोडमा विविएस प्रथम बर्षमा अध्ययनरत छन् ।

    Advertisement

    आगामी अक्टुवर ७ तारिक विहिबार हुने टप ५ का लागि छनौटमा आफूलाई भोट गरेर अघि बढाउन सबै जना सँग भोट अपिल गरेका छन्। उनलाई भोट गर्न इसेवा बाट भोटिङ्ग गरी नेपाल ब्लग च्यालेन्जमा गई भोट गर्न सकिने छ ।

    ११ प्रतिस्पर्धीहरुलाई भिडियो ब्लागका आधारमा निर्णायक मण्डलमा रहेका निश्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापाले चुनेका हुन् ।११ प्रतिस्पर्धीहरूमा भ्लगर प्रज्वल थापा मगर , फिल्ममेकर निशान भुजेल, ट्राभल भ्लगर नीशा खालिङ राई, रोशन महर्जन, आयुष्मान् घर्ती मगर, विश्वास राई, आशुतोष बाराही, आत्मीय बराल, रेतिश गैन्जु, सुजन गौतम तथा समीर ताम्राकार रहेका छन् । आगामी विहिबार टप ५ का प्रतिस्पर्धी चुनिछ भने क्रमश टप ३ का लागि अक्टुवर १२ मा र विजेता अक्टुवर १७ मा चुनिने छन ।

    प्रतियोगिताको विजेताले नगद १० लाख पाउने छ ।

    नेपालका हिमनदी र हिम श्रङ्खला बारे विश्वव्यापी प्रचार गर्ने उदेश्यका साथ विश्वका चरचित भिडियो ब्लगकरहरु सँग प्रतियोगीताका विजेताले सगरमाथा आधार शिविर सम्मको पदयात्रामा सहभागी हुने अवसर पाउँने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    भ्वाइस किड्सको उपाधि सुवासना खड्कालाई
    हाम्रो सामुदायिक वन लघु चलचित्र प्रदर्शन, दर्शकबाट आयो उत्कृष्ट प्रतिक्रिया
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.