• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एकीकृत समाजवादीमा सिटौला


  •    संवाददाता/ आइतबार, असोज १०, २०७८  

  • बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले संगठन विस्तार गर्नेक्रममा बिर्तामोड नगर कमिटी निर्माण गरेको छ । आइतबार बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा भएको भेलाले श्रीप्रसाद सिटौलाको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।

    उपाध्यक्षमा कमलप्रसाद भटराई ,लिलाप्रसाद बराल ,सचिव कृष्ण बिष्ट तथा सदस्यहरुमा गोबिन्द बाँस्तोला, कृष्णप्रसाद अधिकारी, हरि नेपाल, भगिरथ लुइटेल, भीमप्रसाद बराइली, जितेन्द्र चौधरी, विन्दा भटराई , महेन्द्र दास, गोपाल दियाली,दधिराज सिटौला ,यादव खतिवडा, भीमकुमार दुलाल, ओम रेग्मी , हर्क कुँवर, सुरेश आले , पदम गुरुङ ,युवराज ओडारी , अनिता खत्री , नेत्र खतिवडा , दामोदर ढकाल , भिमकुमार नाल्भे , रुपनारायण चौलागाई र प्रेम उप्रेती रहेका छन् ।

    Advertisement

    प्रदेश कमिटी सदस्य श्याम ल्वागुनको अध्यक्षता तथा जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु दुर्गाप्रसाद भट्टराई , विमलकुमार उप्रेती , गोपिचन्द्र गिरी ,श्रीमन नारायण पौडेललगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले गरेका थिए । नेकपा एकिकृत समाजवादीले पालिकास्तरमा संगठन विस्तार गर्ने योजनाअन्तर्गत यसअघि दमकमा नगर कमिटी गठन गरेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.