• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘विश्वमा इसाई, मुस्लिम, बुद्धिष्ट राष्ट्र हुँदा हिन्दु राष्ट्र चाँहि किन नहुने ?’ रूक्माङ्गद कटवाल


  •    संवाददाता/ शुक्रबार, भदौ ०४, २०७८  

  • विहीबार हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले सुरू गर्न लागेको राष्ट्रव्यापी हिनदुत्व जागरण अभियानमा नेपाली सेनाका पूर्व सेनापती रूक्माङ्गद कटवाल कार्यक्रममा बोल्दै विश्वमा इसाई, मुस्लिम, बुद्धिष्ट राष्ट्र हुनु हुँदा हिन्दु राष्ट्र चाँहि हुन किन नहुने भन्दै प्रश्न गरेका छन् ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवालले नेपालमा सबैलाई जोड्ने संस्कृति हिन्दू संस्कृति भएकोले हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियान शुरु भएको बताए । उनले हिन्दु राष्ट्र धार्मिक विषय मात्रै नभएर नेपालको परम्परा देखिको साँस्कृतिक पहिचान भएको बताए । उनले सबै नेपालीको पहिचान, सम्मान, स्वाभिमान, अभिभाज्यतालाई बलियो बनाउन हिन्दुराष्ट्र चाहिएकोमा जोड दिए ।

    Advertisement

    उहाँले कार्यक्रममा बोल्दै “आज नेपाली धर्म संसकार र संस्कृती माथी चौतर्फी आक्रमण बढी रहेकोले हामी सम्पूर्ण नेपालीहरू एक जुट भएर अगाडी बढनु पर्ने भएकोले म आफै यो राम्रो कार्य भएको महशुस गर्दै हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको राष्ट्रिय संयोजक बनेर नेपाल र नेपालीको हित र कल्याणका लागि अगाडी बढेकोले सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनीहरूलाई यस अभियानमा जोडिन आवहान समेत गरेका छन् ।

    Advertisement

    सनातन पुर्वीय विचारलाई आतमासाथै गर्दे नेपालमा लामो समय देखी काम गर्दै आईरहेका हिन्दुत्वका अभियानताहरू मिलेर नेपाल राष्ट्रलाई विश्वमा पुनः हिन्दू राष्ट्रको रूपमा स्थापित गर्नेका लागि राष्ट्र व्यापी हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान सुरू गरेको उहाँले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.