• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भि ग्रुप र शुभकामना इलेक्ट्रोनिक्स सहकार्य , सदस्यले रु १०० मा लुगा धुने मेसिन किन्न पाउने


  •    संवाददाता/ सोमबार, साउन १८, २०७८  

  • चितवन । नारायणगढ पुलचोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्स र भि ग्रुप बीच लुगा धुने मेसीन (वासिङ मेसीन) लाई किस्तावन्दीमा सदस्यको घरमै डेलिभरी दिने बिषयमा सहकार्य हुने भएको छ। आज एक कार्यक्रमका बीच भि ग्रुपका परिकल्पनाकार बिपिन कंडेल र शुभकामना इलेक्ट्रोनिक्सका प्रमुख सूर्य भक्त अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नु भयो ।

    शुभकामना भारतीय लोकप्रिय आइएफबी ब्राण्डको वासिङ मेसीनको आधिकारीक विक्रेता हो । ६१ हजार देखि १ लाख ४ हजारसम्म मूल्य पर्ने ७ मोडेलका वासीङ मेसीनमा किस्तावन्दी सेवा लागु हुनेछ । भि ग्रुपका सदस्यले कम्पनीको वास्तविक मूल्यमा बिशेष छुट पाउने छन् । साथै बजार डुल्नुपर्ने, बार्गेनिङ गर्नुपर्ने जस्ता झण्झटबाट ग्रुपका सदस्यहरु लाभान्वित हुन सक्नेछन् ।

    Advertisement

    शुभकामना इलेक्ट्रोनिक्सका प्रोपाइटर सूर्यभक्त अधिकारीले सजिलो किस्तावन्दी सेवा मार्फत मासिक ३ हजार देखि ३ हजार ५ सय रुपैयाँ अर्थात दैनिक १००-२०० रुपैया जम्मा गरेर वासिङ मेसीन खरिद गर्न सक्ने बताउनु भयो । सुरुमा वासिङ मेसीनमा सजिलो किस्तावन्दी सेवा लागु गरिएपनि छिटै अन्य घरायसी उपकरणमा समेत यो स्किम ल्याइने उहाँले बताउनु भयो।

    Advertisement

    “सुरुमा ३० देखि ५० प्रतिशत भुक्तानी गर्नुपर्नेछ, किस्ता रकम दैनिक वा मासिक रुपमा भि ग्रुपमा बुझाउनुपर्ने हुन्छ र ६ महिना देखि डेढ वर्षसम्म सबै रकम भुक्तानी हुनेछ ।” यो सुविधाले सेयर सदस्य लाई सहज हुने छ । ग्रुपले शेयर सदस्यको माग अनुसारको सामानका लागि निश्चित रकम पठाएपछि घरमै पुगेर सामान जडानको सुविधा दिइने अधिकारीले जानकारी दिनु भयो ।

    आइएफबी भारतकै पहिलो वासिङ मेसीन उत्पादन गर्ने कम्पनी हो । आइएफबी ब्राण्डको वासिङ मेसीनमा ४ वर्ष फुल पार्टस सहितको वारेन्टी, १० वर्ष मोटरमा वारेन्टी छ । शुभकामना इलेक्ट्रोनिक्सले एक दशकदेखि घरायसी इलेक्ट्रोनिक्स साान विक्रि वितरण तथा सर्भिस सेवा दिदै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.