• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

२५ रुपैयाले फेरि बढ्यो ग्यासको मूल्य ,पेट्रोल, डिजेल ,मट्टीतेलमा समेत मूल्य बृद्धि


  •    संवाददाता/ बुधबार, असार २३, २०७८  

  • काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्यवृद्धि गरेको छ । गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपियाँ तथा एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपियाँले वृद्धि भएको निगमले जनाएको छ ।

    त्यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर दुई रुपियाँले वृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२९ रुपियाँ, डिजेल-मट्टीतेल प्रतिलिटर ११२ रुपियाँ र एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ४२५ रुपियाँ कायम भएको छ ।

    Advertisement

    यस्तै हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर ८४ रुपियाँ कायम भएको छ । निगमले हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) तर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १९ ले वृद्धि गरी नयाँ बिक्री मूल्य ७५४ अमेरिकी डलर कायम गरेको छ ।

    Advertisement

    हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो तीन वर्षकै उच्च रहेको निगमले जनाएको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँको अवमूल्यन हुने क्रम नरोकिएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि अझै भइरहने हो भने आगामी दिनमा समेत मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

    नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्यसूची प्रणालीअनुसार हरेक १५-१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको छ । निगमले असार ९ गते मूल्य वृद्धि गरेको थियो ।

    ( भि ग्रुप मीडिया नेटवर्क )

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.