• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

यस्तो इमान्दारिता के गर्ने ?


  •    अस्मिता साँखि/ शुक्रबार, जेठ २८, २०७८  

  •  

    छिमेकीले सिमाना मिच्छ
    देश टुलुटुलु हेरिरहन्छ
    यस्तो इमान्दारिता के गर्ने ?

    Advertisement

    बाउ जुवातास खेल्छ, बेच्छ घरबार
    छोरो घरबार जोडिरहन्छ
    यस्तो इमान्दारिता के गर्ने ?

    Advertisement

    नेता कुर्सी बचाउन ब्यस्त
    जनता भोकले मरिरहन्छन
    यस्तो इमानदारिता के गर्ने ?

    छोरो समाजसेवामा ब्यस्त
    वृद्धआश्रममा आमा रोइरहन्छिन
    यस्तो इमान्दारिता के गर्ने ?

    श्रीमान नारीहिंसा रोक्न ब्यस्त
    श्रीमति घरभित्र मरिरहन्छिन
    यस्तो इमान्दारिता के गर्ने ?
    ✍ अस्मिता साँखि

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हाम्रो सामुदायिक वन लघु चलचित्र प्रदर्शन, दर्शकबाट आयो उत्कृष्ट प्रतिक्रिया
    हाम्रो सामुदायिक वन लघु चलचित्र चैत २८ गते प्रदर्शन हुने
    सारेगम प लिटल च्याम्समा न्युटन्सका संस्कार सापकोटा सेकेण्ड रनरअप
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.