जेठ २४,काठमाडौं । आजको संवैधानिक इजलास स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेको भन्दै आजको संवैधानिक इजलास स्थगित भएको हो ।
प्रधानन्यायाधीश राणाले सर्वोच्च प्रशासनलाई आफू बिरामी भएको जानकारी गराएका थिए । त्यसैले आज बस्ने भनिएको संवैधानिक इजलास बस्न सकेन ।
Advertisement







