काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
आज अपराह्न ४ बजे सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कोभिड–१९ लगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ ।
Advertisement