• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महामारीका बेला बाल बचाउका लागि विशेष व्यबस्था गर्न आग्रह


  •    संवाददाता/ मङ्गलबार, जेठ ०४, २०७८  

  • ४ जेष्ठ, झापा । कोरोना महामारीबाट बालबालिकालाई बचाउनका लागि बिशेष ध्यान दिन सरोकारवालाहरुले जिल्ला प्रसासन कार्यलय झापाको ध्यानाकर्षण गराएको छ ।

    बालबालिका तथा शिक्षा संचार मञ्च नेपालले भर्चुअल माध्यमबाट मंगलबार आयोजना गरेको अन्तर्कृया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना समक्ष बाल बचाउका लागि विशेष पहलकदमी लिन आग्रह गरिएको हो ।

    Advertisement

    मञ्चको आयोजनामा सम्पन्न बालमैत्री कोभिड अस्पताल तथा आईसोलेसन ब्यबस्थापन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष सरोज पौडेलले महामारीमा बालबालिका बचाउन झापाका स्थानिय तहहरु गम्भीर हुनुपर्नेमा जोड दिए । उनले हालको अवस्थामा संक्रमित ब्यक्तिले एम्बुलेन्स तथा उपचार नपाएको गुनासो बड्न थालेकोले बालबालिका झन जोखिममा रहेको तर्फ सचेत गराए । त्यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न बालबालिका तथा शिक्षा संचार मञ्च तयार रहेको पनि उनले बताए ।

    Advertisement

    कार्यक्रममा प्रादेशिक संचार प्रतिस्ठानका सदस्य एवम् साझामन्च डटकमका सम्पादक गोपाल काफ्ले, प्याब्सन झापाका अध्यक्ष एल पि उप्रेती, एन प्याब्सन कोषध्यक्ष मोहन आचार्य, नेल्टा झापाका उपाध्यक्ष केशव मैनाली, मञ्चका सदस्य उमानाथ भण्डारी, पत्रकारहरु अच्युत सुवेदी, हरी बराल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

    अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बालबालिकाप्रति स्थानीय सरकार अझ गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छ्न ।

     

    उनीहरुले बाल मनोबैज्ञानिक बुझेर कोरोना संक्रमणबाट बचाउन सबैले आ आफ्नो तर्फबाट भुमिका खेल्नुपर्नेमा जोड दिए ।

    जवाफमा प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बालमैत्री कोभिड अस्पताल संचालन गर्न तत्काल सम्भव नभएपनि आउँदा दिनहरुमा आउनसक्ने यस्तै खाले महामारीका लागि आजै देखि योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन । हालको अवस्थामा संक्रमित बालबालिकाहरुको उचित उपचारका लागि कुनै कसर बाँकी नराखिने पनि तिम्सिनाले बताए ।

    हाल झापामा २ हजार ९ सय २ जना सकृय संक्रमित रहेकोमा २सय ३४ जना १८ बर्ष भन्दा कम उमेरका बालबालिका रहेका पनि उनले जानकारी दिए । ती मध्ये १३ जना बालबालिका विभिन्न अस्पतालमा उपचाररत रहेको र बाँकी होम आईसोलेसनमा रहेको उनले बताए । झापामा ७ लाख बढी बालबालिका रहेका छन । मञ्चका अध्यक्ष सरोज पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण शृजन घिमिरेले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.