• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सेभ द माइन्डले गर्‍यो सुनौलो किरण होस्टेलका विधार्थीहरुका लागि खाद्य सामाग्री सहयोग


  •    संवाददाता/ आइतबार, जेठ ०२, २०७८  

  • २ जेष्ठ, चितवन । कोरोना महामारीका कारण जारी लकडाउन बढ्दै जाँदा यसको असर समाजका सबैजसो क्षेत्रमा देखिएको छ । त्यसमा पनि शिक्षा क्षेत्र सबैभन्दा बढि प्रभावित भएको छ ।

    Advertisement

    यसै सन्दर्भमा चितवनमा संचालित सामाजिक संस्था ‘सेभ द माइन्ड नेपाल’ ले लकडाउनका कारण समस्यामा परेकाहरुका लागि सहयोग अभियान जारी राखेको छ । संस्थाले आज कालिका १० मा रहेको सुनौलो किरण होस्टेलमा रहेका विधार्थीहरुका लागि अति आवश्यकिय खाद्य सामाग्री प्रदान गरेको छ ।  सेभ द माइन्डकी अध्यक्ष पुजा भुसालको नेतृत्वमा ग्याँस सिलिन्डर, चुल्हो, चामल, नुन, तेल, तरकारी र साबुन सहित करिब एक महिनालाई पुग्ने अत्यावश्यक सामाग्री प्रदान गरिएको हो ।

    Advertisement

    सेभ द माइन्ड नेपालमार्फत हाल अमेरिकामा रहेका समाजसेवी एरो स्पेस इन्जिनियर राजिव प्रसाद श्रेष्ठका तर्फबाट प्रात रकमबाट उक्त सहयोग गरिएको अध्यक्ष भुसालले जानकारी दिईन । होस्टलमा रहेका ३४ विद्यार्थीहरु भोकभोकै रहेको भन्ने समाचार समाजिक संजाल मार्फत थाह पाएपछी सहयोग जुटाएर त्यहाँसम्म पुगेको से भद माइन्ड नेपालकि बोर्ड सदस्य रिता पाठकले बताईन । कार्यक्रममा युवा ब्यबसायी प्रमोद भन्डारी लगायतको उपस्थिति रहेको थियो ।

    सेभ द माइन्डले यस अघि पनि दृष्टि बिहिन, अपांगता भएकाहरु, समलिङ्गी तेस्रोलिङ्गी, सडकमानवहरु तथा समस्यामा परेका जेष्ठ नागरिकहरु लाई घर घरमै पुगि औसधी, खाद्यान्न लगायतका आवश्यक सहयोग गर्दै आएको अध्यक्ष भुसालले बताईन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.