• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोना संक्रमणका कारण प्रदेशसभा सदस्यसहित थप २८ जनाको मृत्यु


  •    संवाददाता/ बुधबार, बैशाख २९, २०७८  

  • काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न जिल्लामा थप २८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंसहित २८ जनाको ज्यान गएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जनाएका छन्। मृत्यु हुनेमा बाँकेमा १२, चितवनमा ८, बुटवलमा ६ र सुनसरीमा एक जना छन्।

    बाँकेमा मात्रै १२ जनाको ज्यान गएको छ। मृत्यु हुनेहरुमा बर्दियाकी ४७ वर्षीया महिला, सल्यानका ५० वर्षीय पुरुष, बाँके नेपालगन्जकी ४९ वर्षीया महिला, ४४ वर्षीय पुरुष, मधुवनका ५५ वर्षीय पुरुष, कोहलपुरकी ३० वर्षीया महिला, कोहलपुरकै ४५ वर्षीया महिला, बर्दिया बढैयातालका ६५ वर्षीय पुरुष, दाङ तुल्सिपुरका ६६ वर्षीय पुरुष र कैलालीका ६० वर्षीय पुरुष रहेका छन् । यस्तै नेपालगन्ज मेडिकल कलेजमा कोहलपुरका ४१ वर्षीय पुरुष र ६४ वर्षीया महिलाको मृत्यु भएको छ।

    Advertisement

    चितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा स्थानीय ३८ वर्षीय पुरुष, सर्लाही लालबन्दीका ७३ वर्षीय बृद्ध, र गुल्मी मुसिकोटका ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै पुरानो मेडिकल कलेजमा बारा निजगढकी  ६५ वर्षीया महिला र गुल्मीको रेसुङ्गा नगरपालिकाका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा भरतपुरकी ५७ वर्षीया महिला, गुल्मीको दरबारदेवस्थल गाउँपालिका–७ का ५० वर्षीय पुरुष र नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) सुनौलका ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    Advertisement

    रुपन्देहीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा ५ जना रुपन्देहीका र एक जना पाल्पाका रहेको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो ।  मृत्यु हुनेमा पाँच पुरुष र एक महिला छन् । यस्तै धरानका ७० वर्षीय बृद्धको बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको  छ।

    यस्तै  नेकपा एमालेका नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ। केही दिनअघि संक्रमित भएपछि मनमोहन अस्पतालमा उपचाररत चौलागाईंको गएराति मृत्यु भएको हो। उनी गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.