• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्तिमा अध्यक्ष उपाध्यक्षको गाडी सहित १० बटा गाडी तयारी अवस्थामा


  •    अनिल वाग्ले/ मङ्गलबार, बैशाख २८, २०७८  

  • बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधन सहित १० वटा सवारी साधनलाई एम्बुलेन्स र शव वहानका रुपमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखेको जनाएको छ ।

    कोरोना भाइरसको दोस्रो लहरसँगै स्वास्थ्य जटिलता पैदा हुनसक्ने भन्दै अध्यक्ष रमेशकुमार भुजेलले प्रयोग गर्ने गरेको स्कोर्पियो (प्र१–०१–००१झ २२२) र उपाध्यक्ष मिरा भूर्तेलले प्रयोग गर्दै गरेको स्कोर्पियो ( मे १ झ १४४) सहित ती गाडी तयारी अवस्थामा राखिएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।

    Advertisement

    गाउँपालिकाले आज नै अध्यक्ष र उपाध्यक्ष दुवैको हस्ताक्षर रहेको एक सूचना जारी गर्दै आम नागरिकलाई सो कुरा जानकारी गराएको छ । १० वटा सवारी साधनमा अध्यक्ष उपाध्यक्ष चड्ने सवारी सहित ६ वटा एम्बुलेन्स, एउटा वेगनआर र अर्को टाटा एसिइ एचटी तयारी अवस्थामा राखिएको बताइएको छ ।

    Advertisement

    जस्मा मे १ च १९९६ नम्बरको टाटा एसिइ एचटीलाई शव बहानका रुपमा प्रयोग गरिने जनाइएको छ ।

    अध्यक्ष, उपाध्यक्षको सवारी साधन अन्य गाडीहरु पर्याप्त नभएको खण्डमा सञ्चालन गरिने बताइएको छ । गाउँपालिकाले महिला सामुदायिक अस्पताल भवनमा २५ सैयाको आइसोलेसन बेड समेत तयारी अवस्थामा राखेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.