• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘सेभ द माईण्ड’ ले गर्यो खाद्यान्न सहयोग


  •    संवाददाता/ सोमबार, बैशाख २७, २०७८  

  • २७ बैशाख, चितवन । कोरोना महामारीको दोश्रो लहरका कारण जारी लकडाउनको असर देशका सबैजसो क्षेत्रमा परेको छ । त्यसमा पनि लकडाउनको अवधी बढ्दै जाँदा बिपन्न, मजदुर, अपांगता भएका ब्यक्तिहरु एवम समलिङ्गी, तेस्रोलिङ्गीहरु झन बढी प्रभावित भएका छन ।
    यसै सन्दर्भमा चितवनमा संचालित ‘सेभ द माइण्ड नेपाल’ नामक संस्थाले समलिङ्गी तथा तेस्रोलिङ्गी २३ परिवार एवम एउटा दृस्टीविहिन परिवारलाई अत्यावश्यक खाद्यान्न सहयोग गरेको छ ।

    Advertisement

     

    Advertisement

    नारायणगढको पोखरा बसपार्कमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा हाल मकाउमा रहेका सुदर्सन थापा मगरले नर्भिक अस्पतालमा उपचाररत आफ्नी श्रीमतीको स्वास्थ्य लाभको कामना गर्दै ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको जानकारी दिईएको छ । त्यस्तै सेभ द माईण्डकी अध्यक्ष पुजा भुसालले १० हजार बराबरको खाद्यान्न सहयोग गरेकी थिईन । कार्यक्रममा बोल्दै भुसालले निषेधज्ञाको समयमा पनि आफु अति बिपन्न, अशक्त अपांग, दृष्टि बिहिन एवम समलिङ्गी तेस्रोलिङ्गीहरु को सहयोगमा जुटिरहेको बताईन ।

    सो अवसरमा समलिङ्गी तथा तेस्रो लिङ्गी को तर्फबाट देभ श्रेष्ठले विपत्तिको समयमा आफ्नो समुदायको पक्षमा बोल्ने र सहयोग गर्ने कोहि नभएको गुनासो गर्दै संस्थाले सम्झिएर सहयोग गरेकोमा धन्यवाद दिए । उनले एकपटकका लागि सहयोग गर्ने मात्र नभएर जिवनभरीलाई पुग्ने सीप सिकाउन सिपमुलक तालिमको ब्यबस्था गरिदिन आग्रह समेत गरे ।

    सेभ द माइन्ड नेपालले स्थापनाकाल देखिनै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएकाले समलिङ्गी, तेस्रो लिङ्गीहरुका लागि सिपमुलक तालिमको कार्यक्रम छिट्टै लिएर आउने संस्थाकी कार्यसमिति सदस्य रिता पाठकले बताईन । कार्यक्रममा सक्षम नेपालका अध्यक्ष प्रकाश थापा, रोजिना त्रिपाठी लगायत सहभागी थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.