• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोनाबाट कैलाली, बाँके, वीरगन्ज, दाङ , मोरङ र झापामा गरी थप २० को मृत्यु


  •    संवाददाता/ आइतबार, बैशाख २६, २०७८  

  • झापा । कैलाली, बाँके, वीरगन्ज, दाङ , मोरङ र झापामा गरी कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ ।

    कैलालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराति देखि आज बिहानसम्म तीन जनाको धनगढीस्थित सेती अस्पताल र तीन जनाको निजी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

    Advertisement

    यस्तै बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

    Advertisement

    दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा हिजो बेलुकी २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १२ का ७५ वर्षीय पुरुष र घोराही १८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिनुभयो।

    यसैबीच वीरगञ्जमा थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरका ६० वर्षीय वृद्धको आज बिहानै हृदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ । वीरगन्ज ३ की ७२ वर्षीया महिलाको पनि आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो । पर्सामा आज थप ८५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ६४ जना पर्साका र अरु बारा, सर्लाही र रौतहटका छन् ।

    यसैगरी मोरङमा थप एक जना संक्रमितको कोरोनाबाट निधन भएको छ । मोरङको ग्रामथान गाउँपालिकाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको शनिबार राति १०ः१५ बजे मृत्यु भएको हो ।

    यता , झापाको मेचीनगर–६ काँकरभिट्टाका अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । ६० बर्षीय पुरुषको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा गए राती मृत्यु भएको हो । उनलाई २४ गते शुक्रबार उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
    योसंगै मेचीनगरमा कोरोनाको दोस्रो लहर चलेयता मृत्यु हुने कोरोना संक्रमितको संख्या तीन पुगेको छ । मृतक तीनै संक्रमित वडा नम्बर ६ का रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.