• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहलाई कोरोना पुष्टि


  •    संवाददाता/ मङ्गलबार, बैशाख ०७, २०७८  

  • पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा कुम्भस्नान गरेर हालै स्वदेश फर्केका शाह दम्पत्तिको कोरोना परीक्षण गरिएको थियो । आज दुबैको कोरोना पोजेटिभ रिपोर्ट आाएको हो । स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै उनीहरुसँग सम्पर्क भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जनाएको छ ।

     

    Advertisement

    पूर्व राजा ज्ञानेन्द्रलाई हरिद्वारमा राजाकै रुपमा सम्मान दिइएको थियो । शाह स्वदेश फर्किदा त्रिभुवन विमानस्थल र अन्य स्थानमा ठूलो जमघट भएको थियो । सबैको कन्ट्याक्ट ट्रेसिङ सम्भव देखिदैन । भारतमा कोरोनाको दोस्रो लहर डरलाग्दो रुपमा बढिरहेका बेला हरिद्वारमा कुम्भमेला भएको थियो । मेलाबाट फर्किएका हजारौंलाई कोरोना पोजेटिभ भएको छ । झापाका पत्रकार कमल मिश्र हरिद्वारबाटै फर्केपछि कोरोना पोजेटिभ भएका थिए । मिश्रको निधन भएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.