• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सिरुवाको आज स्थानीय विदा


  •    संवाददाता/ शुक्रबार, बैशाख ०३, २०७८  

  • बैशाख ३, झापा । राजवंशीलगायतका जातिहरुको महान पर्व सिरुवाको लागि झापाका स्थानीय तहहरुले आज स्थानीय विदा दिएका छन् ।

    राजवंशीहरुले बैशाख १ ,२ र ३ गते सिरुवा पर्व मनाउने गरेका छन् । बैशाख १ गते नयाँ वर्षमा राष्ट्रिय विदा दिइएको थियो भने २ गते प्रदेश सरकारले विदा दिएको थियो । तर, मुख्य पर्व ३ गते भएकाले जिल्लाका स्थानीय तहहरुले आज विदा दिएका हुन् । हल्दीबारी गाउँपालिका , कनकाई नगरपालिका,बाह्रदशी गाउँपालिका , कचनकवल गाउँपालिकालगायतले आज विदा दिएका हुन् ।

    Advertisement

    राजवंशीहरुले बैशाख १ गते जल सिरुवा , २ गते काद हिलो सिरुवा र ३ गते रंग सिरुवा मनाउने गरेका छन् । बैशाख १ गतेदेखि नै विभिन्न कार्यक्रम हुँदै आएको छ । आज अन्तिम दिन विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएका छन् । यसक्रममा राजवंशी विकास प्रतिष्ठानले बिर्तामोड २ स्थित पञ्चरत्न माविमा जिल्लास्तरीय सिरुवा कार्यक्रम आयोजना गरेको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.