• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कतार गएका उप्रेती पाँच वर्षदेखि बेपत्ता


  •    संवाददाता/ शनिबार, चैत २८, २०७७  

  • चैत २८, बिर्तामोड । वैदेशिक रोजगारको सिलसिलामा कतार गएका एक युवक पाँच वर्षदेखि बेपत्ता भएका छन् ।

    झापाको कचनकवल ६ घर भएका ४८ वर्षिय सागर उप्रेती २०७२ मंसिर ९ गते कतार गएका थिए । बिर्तामोडस्थित एक्टीभ एजेन्ट मेनपावरबाट बिदेसिएका उनी गएको एक वर्षपछिदेखि सम्पर्कविहीन बनेको परिवारले जनाएको छ । शनिबार बिर्तामोडस्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै परिवारले आफ्नो समस्या राखेका हुन् ।

    Advertisement

    उप्रेती परिवारले प्रहरी प्रशासनलाई पटकपटक निवेदन दिँदा समेत वास्ता नगरेको र मेनपावरले पनि यस कुरालाई चासो नदेखाएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै सागरकी श्रीमती रामकुमारीले आफ्नो श्रीमान जिउँदो या मरेको भएपनि खोजी कार्य गरिदिन आग्रह गरिन् । उनले भनिन् ‘म आजको दिनसम्म उहाँलाई खोजी गरिरहेकी छु ,विवाह भएको ९ महिनापछिदेखि म उहाँसंग सम्पर्कमा छैन , म छोरी मान्छे भएर कसलाई गुहार्नु । मेरो बाँच्ने आधार छोराछोरीको ठाउँबाट पनि छैन त्यसैले खोजी गरिदिन बिन्ती गर्छु ।’ पत्रकार सम्मेलनमा बोल्दै बुवा प्रेमप्रसाद उप्रेतीले आजको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७६ साल कार्तिक १० गते ८ः५७ बजे छोरा नेपाल प्रवेश गरेको रेकर्ड प्राप्त भएको तर त्यसपछि छोराको पत्ता नलागेको बताए ।

    Advertisement

    त्यसैगरी सागरका मामा तुलसी मैनालीले भान्जाको खोजीकार्यमा मेनपावरले झुटो आश्वासन देखाएको भन्दै कतैबाट पत्ता नलागेपछि आफूहरु मिडियाको सहयोग माग्न आएको बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.