• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खोप ‘दान’ शीघ्र सुरु गर्न बेलायतलाई दातृसंस्थाको आग्रह


  •    संवाददाता/ आइतबार, चैत १५, २०७७  

  • लन्डन । अन्तर्राष्ट्रिय दातृनिकायहरुले बेलायतले दान गर्ने भनिएको खोपको संख्या यकिन गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग आग्रह गरेका छन् । सेभ द चिल्ड्रेन र वेलकम ट्रस्ट नामक दुई दातृसंस्थाले कोभ्याक्समार्फत खोप दिने कार्य शीघ्र सुरु गर्न जोनसनसँग आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री जोनसनले बेलायतमा लगाएर बाँकी रहने खोपको ठूलो हिस्सा गरिब राष्ट्रहरुमा बाँड्ने घोषणा गरेका थिए ।

    Advertisement

    “हामीले आफ्नो बोर्डरभन्दा परको विषयमा पनि सोच्नुपर्ने बेला आएको छ,” वेलकम ट्रस्टका वैज्ञानिक सर जेरेमी फरारले भने, “एउटा मात्र देशमा संक्रमण भए पनि बाँकी विश्व सुरक्षित रहँदैन ।”

    Advertisement

    बेलायतले करिब ४० करोड खोप खरिद गर्ने तयारी गरेको छ । हालसम्म बेलायतमा दुई करोड ९० लाख वयस्कले खोप लगाइसकेका छन् ।

    कोभ्याक्स कार्यक्रममार्फत अफगानिस्तान, हाइटी, कंगो, इथियोपिया र सोमालियालगायतका सबैभन्दा कम आय भएका देशले खोप पाउनेछन् । बेलायतले खोप लगाएपछि १० करोडभन्दा बढी खोप बाँकी रहने दातृसंस्थाले जनाएका छन् ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.