• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राप्रपा बिर्तामोड अध्यक्ष पदका लागि दर्जनभन्दा बढी आकांक्षी


  •    संवाददाता/ शनिबार, चैत १४, २०७७  

  • बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको बिर्तामोड नगर अध्यक्ष पदका लागि एक दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

    शुक्रबार आयोजित राप्रपाको बिर्तामोड नगर समितिको अधिवेशनमा एउटा अध्यक्ष पदका लागि १३ जना आकांक्षी देखिएका हुन् । शुरुमा त्यति धेरै देखिएपनि पछि ८ जनाले छोडेर ५ जना बाँकी रहेका छन् । अहिलेका अध्यक्ष शंकरप्रसाद रिजाल ,जिल्ला सहसचिव रन्जु प्याकुरेलसहित प्रकाश बुढाथोकी , नवराज भट्टराई र किरण पौडेलले अध्यक्ष पदमा दावेदारी गरेका हुन् । त्यसमध्ये आफू र शंकर रिजालले कुनै पनि हालतमा दावेदारी नछोड्ने जिल्ला सहसचिव प्याकुरेलले बताइन् ।

    Advertisement

    राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि यतिबेला सबै तहहरुमा एकता अधिवेशन भइरहेको छ । एउटा पदका लागि त्यति धेरै आकांक्षी देखिएपछि शुक्रबारको अधिवेशनले सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गर्न सकेन । नयाँ कार्यसमितिको चयन प्रक्रिया चैत १७ गते मंगलबारका लागि सारिएको जिल्ला उपाध्यक्ष कमल खरेलले बताए । नगर समिति ४३ सदस्यीय बनाउन सकिने प्रावधान रहेको छ । नगरका १० वटा वडाबाट ३ जनाका दरले सदस्य चयनमा समस्या नभएपनि अध्यक्ष पदका लागि धेरै आकांक्षी देखिँदा समस्या भएको खरेलले बताए ।

    Advertisement

    पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा संघीय सांसद राजेन्द्र लिङ्देनले अधिवेशनको उद्घाटन गरेका थिए । नगर अध्यक्ष शंकर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरु भक्ति सिटौला , राजकुमार पोखरेल , प्रदेश सदस्य देवी दंगाल , जिल्ला उपाध्यक्ष देवराज रिजाल ,जिल्ला सहसचिव रन्जु पयाकुरेल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य बसन्त रिमाललगायतले मन्तव्य राखेका थिए । नगर उपाध्यक्ष जगत बस्नेतले स्वागत गरेको कार्यक्रमको संचालन सिर्जना तामाङले गरेकी थिइन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काेशी प्रदेश सभाकाे बैठक नयाँ भवनमा
    नागरिकले अझै सम्झने निवर्तमान सभामुख घिमिरेको त्यो संवेदनशील अभ्यास
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.