• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षकको क्षमता अभिवृद्धिका लागि लिङ्कन मन्टेश्वरीद्वारा तालिम


  •    संवाददाता/ शनिबार, कार्तिक २९, २०८३  

  • झापाको बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा शिक्षकहरुका लागि दुई दिवसीय तालिम सुरु भएको छ ।

    लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा सुरु भएको तालिममा अर्जुनधारा एकाडेमी, हटिनेस स्कुल, निदि अंग्रेजी स्कुल, इडन गार्डेन स्कुल र लोटस प्रि स्कुलका शिक्षकहरुको सहभागिता रहेको छ ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहको प्रमुख अतिथि एनप्याब्सन झापाका उपाध्यक्ष मोहन आचार्य रहेका थिए ।

    Advertisement

    उक्त तालिमको सहजीकरण इनसाइट फाथव्यका प्रशिक्षक पुष्पाञ्जली ठकुरी, फडिन्द्र दाहाल र कमला भट्टराईले गरिररहेका छन् । तालिममा शिक्षण सीप, कक्षा व्यवस्थापन, बालमनोविज्ञान, व्यावहारिक सिकाइ तथा बालमैत्री शिक्षण विधिबारे प्रशिक्षण दिइएको छ ।

    तालिमको औचित्य माथि प्रकाश पार्दै विद्यालयका सञ्चालक सरोज पौडेलले शिक्षकहरूको शिक्षण क्षमता थप प्रभावकारी बनाउँदै बालबालिकाको सिकाइलाई गुणस्तरीय बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सन झापाका उपाध्यक्ष मोहन आचार्य र प्याब्सन बिर्तामोडका सल्लाहकार उत्तम खनालले शुभकामना मन्तव्य राखेको उद्घाटन समारोहको सञ्चालन लिङ्कन मन्टेश्वरी स्कुलका शिक्षक स्वस्तिका भण्डारीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.