• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कञ्चनजङ्घाकी प्रकृति एसीसीए परीक्षामा विश्वमै तेस्रो


  •    संवाददाता/ मङ्गलबार, कार्तिक १८, २०८३  

  • झापाको बिर्तामोड-४ मा अवस्थित कञ्चनजङ्घा इङ्लिस सेकेन्डरी स्कुलमा अध्ययनरत प्रकृति दाहालले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) को परीक्षामा विश्वमै तेस्रो स्थान हासिल गर्न सफल भएकी छन् ।

    दाहालले सन् २०२६ जुनमा सञ्चालित एसीसीएको फाइनान्सियल रिपोर्टिङ (एफआर) विषयको परीक्षामा विश्वस्तरमै तेस्रो स्थान हासिल गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् ।

    Advertisement

    विद्यालयले यस सफलताको कदर गर्दै सोमबार आयोजित एक कार्यक्रमका बीच नगद १८ हजार ५०० रुपैयाँसहित दाहाललाई सम्मानपत्र प्रदान गरेको हो ।

    Advertisement

    कार्यक्रममा कञ्चनजङ्घा इङ्लिस सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल डा.केशवराज न्यौपाने र शिक्षा एकेडेमीका डाइरेक्टर सिए दिपक कायस्थले सम्मानपत्र प्रदान गरेका थिए ।

    सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने बेस्ट पर्फर्मरहरू सन्ध्या उप्रेती, सुमन तिम्सिना, आयुस्मा आचार्य र बिपिका खरेललाई समेत सम्मान गरिएको थियो ।

    अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक परीक्षामा दाहालले हासिल गरेको सफलताले विद्यालय, अभिभावक तथा झापाको शैक्षिक क्षेत्रमा गौरव थपेको स्कुलका संस्थापक प्रिन्सिपल न्यौपानेले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.