• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्समा प्रि-प्राइमरीका विद्यार्थीको विशेष सांस्कृतिक कार्यक्रम


  •    संवाददाता/ आइतबार, असोज ०४, २०८३  

  • झापाको बिर्तामोड-५ अवस्थित न्युटन्स एजुकेशन एकेडेमीले प्रि-प्राइमरीका विद्यार्थीहरूको विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।  

    विद्यालयले ६२ औँँ बाल दिवस, ११ औँ संविधान दिवस तथा शिक्षा दिवसको अवसर पारेर शनिबार आयोजना गरेको कार्यक्रममा प्रि-प्राइमरी तहका विद्यार्थीहरूले विशेष सांस्कृतिक प्रस्तुति राखेका थिए । 

    Advertisement

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा प्रसाईं पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एडभान्स प्याथोलोजिको निर्देशक डाक्टर सिमा प्रधान रहेकी थिइन् ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर प्रधानले विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकाससँगै विद्यालयले गरेको कामको प्रशंसा गरेकी थिइन् ।

    कार्यक्रममा विद्यार्थीले विभिन्न जात जातिको धर्म संस्कृति अनुसारको पहिरनमा सजिएर प्रस्तुति दिएका थिए भने नानीबाबुहरूले विभिन्न गीत, नृत्य, कविता तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

    कार्यक्रममा स्वागत गर्दै विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाईंले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

    उक्त कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी बिर्तासिटी अस्पतालका डाक्टर बिबिसा बुढाथोकी, बिर्तामोड नगरका शिक्षा शाखाका अधिकृत लासाङ तामाङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

    कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरू डाक्टर जेसिका चुडांल, सुजता मैनाली, ईश्वरी मण्डल, विद्यालयका निर्देशक आशिष प्रसाईं, एकेडेमिक इन्चार्ज पराशर दाहाल, स्कुल इन्चार्ज नोयल पेरेरा, वेसिक लेभल इन्चार्ज भिमप्रकाश शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

    आमन्त्रीत अतिथिलाई युकेजीका छात्रा रिन्चेन तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रि-पाइमरी इन्चार्ज सावित्रा चापागाईंले गरेकी थिइन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.