• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लोकसेवाप्रति विद्यार्थीको आकर्षण बढाउन बुद्धशान्तिमा हाजिरीजवाफ प्रतियोगिता हुने


  •    संवाददाता/ आइतबार, भदौ २८, २०८३  

  • विद्यार्थीहरूमा सामान्य ज्ञान तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै भविष्यमा लोकसेवा आयोगलगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाप्रति रुचि बढाउने उद्देश्यले बुद्धशान्ति गाउँपालिकास्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ ।

    बुद्धशान्ति गाउँपालिका-१ को सहकार्यमा बुधबारे जेसीजले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    Advertisement

    वडा कार्यालयले शिक्षा तथा युवा लक्षित कार्यक्रमअन्तर्गत आवश्यक बजेट व्यवस्थापन गरेपछि जेसीजले कार्यक्रमको आयोजना तथा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

    Advertisement

    प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाभित्रका निजी तथा सामुदायिक माध्यमिक विद्यालयहरूको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने बुधबारे जेसीजका अध्यक्ष कुशल अधिकारीले जानकारी दिए ।

    जेसीज सप्ताहअन्तर्गत प्रतियोगिता चाँडै आयोजना गरिने उनले बताए ।

    विद्यार्थीहरूमा सामान्य ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकाससँगै भविष्यमा लोकसेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि आधार तयार गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बुद्धशान्ति गाउँपालिका-१ का वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् ।
    वडा कार्यालय र बुधबारे जेसीजबीच शिक्षा, युवा तथा नेतृत्व विकासका क्षेत्रमा आगामी दिनमा समेत आवश्यकताअनुसार सहकार्य गर्दै अघि बढ्ने समझदारी रहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.