• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चिल्ड्रेन इन्भेरोमेन्टमा योङ्ग आट्रीष्ट एक्टिङ्ग बुटचेम्प हुँदै


  •    संवाददाता/ शुक्रबार, भदौ २६, २०८३  

  • झापाको बिर्तामोडमा अवस्थित चिल्ड्रेन इन्भेरोमेन्ट स्कुलमा प्रथम जिल्लास्तरीय योङ्ग आट्रीष्ट एक्टिङ्ग बुटचेम्प २०२६ (Young Artists’ Acting Bootcamp 2026)आयोजना हुने भएको छ ।

    चिल्ड्रेन इन्भेरोमेन्ट स्कुल थेटर क्लबको आयोजना तथा चुनुमुनु थेटर काठमाडौँको सहकार्यमा तीनदिने कार्यशालाको आयोजना गरिएको हो ।

    Advertisement

    बाल दिवसको अवसर पारेर भाद्र २७ देखि २९ गते सम्म हुने कार्यशालामा झापाका विभिन्न विद्यालयमा Theatrical Art अध्ययन गरिरहेका विद्यार्थीहरू सहभागी हुनेछन् ।

    Advertisement

    उक्त चेम्पको मुख्य प्रशिक्षकमा चुनुमुनु थेटरका निर्देशक तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त अभिनय प्रशिक्षक राजन भुजेल रहेका छन् ।

    Abstract Acting मार्फत कल्पना, प्रतीक, अमूर्त विचार तथा भावनालाई शरीर, हाउभाउ, गति र आवाजको सिर्जनात्मक प्रयोगद्वारा मञ्चमा प्रभावकारी रूपमा अभिव्यक्त गर्न सक्षम बनाउने रहेको विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले जानकारी दिए ।

    अभिनयमा परम्परागत संवाद र यथार्थवादी प्रस्तुतिभन्दा बाहिर रही शरीर, स्पेस, लय, मौनता, ध्वनि तथा प्रतीकात्मक क्रियाको प्रयोगबाट दृश्य र भाव सिर्जना गर्ने क्षमता विकास गर्ने लक्ष्य कार्यशालाको रहेको प्रिन्सिपल सुब्बाले बताए ।

    कार्यशालाका संयोजक दिनेश राज शर्माका अनुसार कार्यशालाको उद्देश्य विद्यार्थीहरूको सिर्जनशील सोच, कल्पनाशक्ति, स्पोटेन्याटि र व्यक्तिगत अभिव्यक्तिलाई प्रोत्साहन गर्दै नयाँ तथा मौलिक अभिनय शैलीको खोजी गर्न सक्षम बनाउनुका साथै बालबालिकाको आवाज, शरीर, अभिव्यक्ति, भाव, हाउभाउ र मञ्चीय उपस्थितिको विकास गर्नु रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.