• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खानालगत्तै गरिने यी बानीले गर्न सक्छ स्वास्थ्यमा गम्भीर असर


  •    संवाददाता/ आइतबार, भदौ २१, २०८३  

  • कहिलेकाहीँ सन्तुलित खानेकुरा खाँदाखाँदै पनि पोषण नपुगेको जस्तो महसुस हुन सक्छ । लगातार नै पोषण नपुगेको जस्तो, शरीरमा ऊर्जा नभएको वा शरीर भारी भएको जस्तो भएमा स्वास्थ्यमा सजगता अपनाउन आवश्यक छ ।

    आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक डा.राजु अधिकारीका अनुसार खाना खानेबित्तिकै मानिसबाट धेरै खालका गल्ती हुन सक्छन्, जसले फाइदा पुर्‍याउनुको साटो शरीरलाई हानि गरिरहेका हुन्छन् ।

    Advertisement

    खानालगत्तै धेरै पानी पिउने, फलफूल खाइहाल्ने, धूम्रपान गर्ने, नुहाउने, कडा शारीरिक गतिविधि गर्ने तथा सुत्ने बानीले हाम्रो शरीरमा नकारात्मक असर गरिरहेको हुन्छ ।

    Advertisement

    खानालगत्तै गरिने यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर :

    सुत्ने वा ढल्किने : खाना खाएलगत्तै सुत्दा खाना राम्ररी पच्दैन, अमिलो डकार आउने र छाती पोल्ने समस्या हुन्छ ।

    चिया वा कफी पिउने : यसमा हुने तत्त्वले खानाबाट शरीरले सोस्नुपर्ने फलाम (आइरन) तत्त्वलाई नष्ट गर्छ ।

    फलफूल खाने : खानासँगै वा लगत्तै फलफूल खाँदा पेटमा ग्यास बन्ने र अपच हुने समस्या देखा पर्छ ।

    धेरै पानी पिउने : खाना खानेबित्तिकै धेरै पानी पिउँदा पाचन रस (डाइजेक्टिभ जुस) पातलिन्छ र खाना पच्न गाह्रो हुन्छ ।

    नुहाउने : खाना खाएलगत्तै नुहाउँदा शरीरको रक्तसञ्चार छालातिर केन्द्रित हुन्छ, जसले पेटको पाचन क्रियालाई ढिलो बनाउँछ ।

    चुरोट वा मदिरा सेवन गर्ने : यसले कलेजो र सम्पूर्ण पाचन प्रणालीमा अत्यन्तै नराम्रो असर पुर्‍याउँछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.