• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, भदौ ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षकसहित सात जनाविरुद्ध मुद्दा दायर


  •    संवाददाता/ मङ्गलबार, भदौ ०२, २०८३  

  • त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित सात जनाविरुद्ध मुद्दा दायर भएकाे छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतमा आज अभियोगपत्र दायर गरेको हो ।

    Advertisement

    यस प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमि निवासी ३३ वर्षीय सन्दीप सिंहलाई आरोपी बनाइएको छ ।

    Advertisement

    उनीसँगै विद्यार्थीहरू अतुलकुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेशप्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रञ्जुकुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ । अभियुक्तमध्ये केही अझै फरार रहेका छन् ।

    गएको साउन ६ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘म्यानेजमेन्ट-५१५’ र साउन ८ गतेको ‘स्टाटिस्टिकल मेथड्स’ विषयको प्रश्नपत्र परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायिक विद्यालयमा शिक्षामन्त्री, देशभर अवलोकनलाई निरन्तरता दिइने
    पूर्व विद्यार्थीद्वारा बाबुआमाका नाममा अक्षयकोष स्थापना
    कपालको लम्बाइभन्दा शिक्षाको गहिराइ
    ताजा अपडेट
    • सामुदायिक विद्यालयमा शिक्षामन्त्री, देशभर अवलोकनलाई निरन्तरता दिइने
    • प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षकसहित सात जनाविरुद्ध मुद्दा दायर
    • भाइरल ज्वरो र मौसमी रुघाखोकी यसरी चिन्ने?
    • पूर्व विद्यार्थीद्वारा बाबुआमाका नाममा अक्षयकोष स्थापना
    • कपालको लम्बाइभन्दा शिक्षाको गहिराइ
    • बिर्तामोडमा विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधन सम्बन्धी तालिम
    • भ्वाइस किड्सको उपाधि सुवासना खड्कालाई
    • स्मृति दिवसमा शिक्षासेवी गुरुभक्त न्यौपानेको सम्झना
    • सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
    • झापाली समाज ओमानको अध्यक्षमा पुन: शाक्य

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.