• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधन सम्बन्धी तालिम


  •    संवाददाता/ आइतबार, साउन ३१, २०८३  

  • झापाको बिर्तामोडमा अवस्थित न्यूटन्स एजुकेशन एकाडेमी तथा एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको संयुक्त आयोजनामा विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधनहरु सम्बन्धी एकदिने तालिम आइतबार सम्पन्न भएको छ ।

    काठमाडौँ युनिभर्सिटीका प्राध्यापक सन्दिप ढुंगानाले सहजीकरण गरेको तालिममा न्यूटन्स एजुकेशन फाउन्डेसन तथा एभरेष्ट स्मार्ट एजुकेसन एकाडेमी, कञ्चन अंग्रेजी स्कुल, लिङ्कन मन्टेश्वरी, देवकुल अंग्रेजी स्कुल, गोमेन्द्र बिर्ता मोडल स्कुल तथा शिवसताक्षीको पशुपति एकाडेमीको सहभागिता रहेको थियो ।

    Advertisement

    उक्त तालिममा हिसान झापाका उपाध्यक्ष उत्तम खनाल, हिसान कोशी प्रदेश सदस्य चन्द्र खनाल, लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेल, बिर्तामोड नगर प्याब्सनका सचिव दिपाकर मैनाली, कञ्चन अंग्रेजी स्कुलका प्रिन्सिपल दिपक चम्लागाईं लगायतको आतिथ्यता रहेको थियो ।

    Advertisement

    न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सावित्री भट्टराईले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.