• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्मृति दिवसमा शिक्षासेवी गुरुभक्त न्यौपानेको सम्झना


  •    संवाददाता/ शनिबार, साउन ३०, २०८३  

  • कञ्चनजंघा टोल विकास संस्था बिर्तामोड-४ ले शिक्षासेवी तथा समाजसेवी स्वर्गीय गुरुभक्त न्यौपानेको पहिलो स्मृति मनाएको छ ।

    दिवसमा समाजसेवी न्यौपानेको सम्झना गर्दै उनले पुर्‍याएको योगदानको चर्चा गरिएको थियो । टोलबासीले न्यौपानेको अभावले टोलको विकासमा अपुरणीय क्षति पुगेको महसुस गरेका थिए ।

    Advertisement

    कञ्चनजंघा टोल विकास संस्थाकी अध्यक्ष पुष्पा दाहालको अध्यक्षता तथा बिर्तामोड वडा नं.४ का वडा सदस्य उमेश राउतको आतिथ्यता रहेको कार्यक्रममा सल्लाहकार बद्री भट्टराईले गुरुभक्त सरको भौतिक शरीर हामी माझ नभए पनि उनको योगदान कदापि भुल्न नसकिने बताए ।

    Advertisement

    परिवारका तर्फवाट डा.केशव न्यौपानेले दु:खमा साथ सहयोग दिएकोमा कञ्चनजंघा टोलवासीलाई धन्यवाद दिएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेन्द्र राउतले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.