• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

यस्ता खानेकुराले बिगार्छ कलेजो ?


  •    संवाददाता/ बिहिबार, साउन २८, २०८३  

  • कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो । मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो । कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नु हो । यसका साथै यसले पाचन प्रक्रिया र मेटाबोलिज्मलाई सन्तुलनमा राख्छ ।

    अत्यधिक चिल्लो, जंकफुड, प्रशोधित र चिनीयुक्त खानेकुराहरू, मदिरा, तथा विषादीयुक्त वा सडेगलेका आहारले कलेजो बिगार्ने कलेजो रोग विशेषज्ञ डा.पुकार थापा बताउँछन् ।

    Advertisement

    यस्ता खानेकुराले कलेजोमा बोसो जम्मा गराउने (फ्याटी लिभर) र कलेजोको कोषिकालाई नोक्सान पुर्‍याउने गर्छन् ।

    Advertisement

    कलेजोलाई नोक्सान गर्ने प्रमुख खानेकुराहरू:

    जंकफुड तथा फ्याटयुक्त खानेकुरा: बर्गर, चाउमिन, पिज्जा र तारेका वा भुटेका खानेकुरा ।

    चिनीयुक्त पदार्थ: कोल्ड ड्रिंक्स, प्याकेटका जुस, चकलेट र गुलियो मिठाई ।

    बढी नुन र प्रशोधित खाना: प्याकेटबन्द खाना, चाउचाउ, अचार र इन्स्ट्यान्ट नुडल्स ।

    मदिरा (रक्सी): नियमित वा अत्यधिक मदिरा सेवन ।

    विषादीयुक्त तरकारी/फलफूल: रासायनिक मल र कीटनाशक औषधि प्रयोग गरिएका अन्न तथा सागपात ।

    रिफाइन गरिएको मैदा: सेतो पीठो र त्यसबाट बनेका बेकरी तथा केकका परिकार ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.