• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हिमाली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पालुङ्वा


  •    संवाददाता/ सोमबार, साउन २५, २०८३  

  • झापाको कनकाई-८ लक्ष्मीपुरमा अवस्थित हिमाली माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा परिचित एल.बि.पालुङ्वा सर्वसम्मत चयन भएका छन् ।

    आइतबार विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य तथा कनकाई-८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल संयोजकत्वमा बसेको बैठकमा अध्यक्ष पदका लागि उनलाई सर्वसम्मतले निर्वाचित गरिएको हो ।

    Advertisement

    अङ्ग्रेजी र अर्थशास्त्रमा स्नाकोत्तर तह उत्तीर्णपछि अर्थशास्त्रमा एम.फिल.अध्ययन समेत पुरा गरी अहिले पि.एचडी शोध अनुसन्धान तयारीमा जुटेका पालुङ्वा अध्यक्ष भएसँगै विद्यालयको हरेक क्षेत्रमा विकासको आशा जागेको छ ।

    Advertisement

    गत असार २५ गते सम्पन्न अभिभावक आम भेलाले विद्यालयको व्यवस्थापन समिति सदस्यमा पालुङ्वालाई मनोनयन गरिएको थियो । हिजो बसेको व्यवस्थापन समितिको बैठकले पालुङ्वाको नेतृत्वमा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सम्पन्न गरेको हो ।

    समितिको पदेना सदस्यमा कनकाई-८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक ज्ञानबहादुर रायमाझी छन् ।

    यस्तै समितिको सदस्यहरुमा अर्जुनमणि निरौला, सिता मिश्र कट्टेल, निशा शेर्मा पाहिम र शिक्षक प्रतिनिधिका रुपमा थामनारायण गिरी सर्वसम्मत चयन भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.