• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फिफा अध्यक्ष इन्फान्टिनोद्वारा त्रुटि भएको स्वीकार, राजीनामा नदिने


  •    संवाददाता/ बिहिबार, साउन २१, २०८३  

  • विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफूबाट त्रुटि भएको भन्दै माफी मागेका छन् ।

    यद्यपि मोरक्कोमा बसेको बैठकमा फिफाका पदाधिकारीहरूको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने भएका हुन । बढ्दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले व्यवस्थापन बोर्डको बैठक बोलाएका थिए ।

    Advertisement

    झण्डै चार घण्टा लामो बैठकपछि फिफाले विज्ञप्ति निकाल्दै व्यवस्थापन बोर्डले अध्यक्ष इन्फान्टिनोप्रति आफ्नो समर्थन रहेको पुष्टि गरेको जनाएको छ ।

    Advertisement

    युरोपेली फुटबल महासंघ, यूईएफएले गएको हप्ता निजी लगानी भित्र्याउने योजनासम्बन्धी प्रस्तावप्रति विश्वास गुमाएको जनाएको थियो । यूईएफएले यो प्रस्तावलाई अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौताको संज्ञा दिएको थियो । यस विषयमा फिफाभित्रबाट पनि आलोचना भएको हो ।

    फिफाका महासचिव माटियास ग्रोफस्ट्रोमले कर्मचारीहरूलाई पठाएको आन्तरिक सन्देशमा यस अवस्थालाई दु:खद र निन्दनीय घटना भनेका छन् । तर बैठकपछि उनले पनि व्यवस्थापन बोर्डसँगै अध्यक्ष इन्फान्टिनोप्रति पूर्ण समर्थन जनाएका छन् ।

    फिफाका अध्यक्ष इन्फान्टिनो र महासचिव ग्रोफस्ट्रोमले फिफाका उपाध्यक्ष, काउन्सिल सदस्य तथा २११ सदस्य संघलाई संयुक्त पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति माफी मागेका छन् । इन्फान्टिनोले पुरुष तथा महिला विश्वकपसहित फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारेपछि विवादमा तानिएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.