• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले बिर्तामोड नगर कमिटी विस्तार


  •    संवाददाता/ मङ्गलबार, चैत १०, २०७७  

  • बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटी विस्तार गरी सपथ ग्रहण गराइएको छ । ८१ सदस्यीय नगर कमिटीलाई विस्तार गरी १५१ सदस्यीय बनाइएको हो ।

    नगर कमिटीको अध्यक्षमा उमानाथ ओली रहेका छन् भने सचिवको जिम्मेवारी सुवाष भट्टराईले पाएका छन् । सोमबार भएको भेलाले वडाको जिम्मेवारी समेत तोकेको छ । जसअनुसार वडा नं १ को अध्यक्षमा त्रिलोचन प्रसाई , सचिव प्रेम खरेल , २ को अध्यक्षमा भवानी ओली सचिव टंक मैनाली , ३ को अध्यक्षमा कुमार बुढाथोकी , सचिव कोशिस घिमिरे, ४ को अध्यक्षमा अर्जुन खरेल , सचिव सोम दवाडी , ५ को अध्यक्षमा बालकृष्ण रिमाल , सचिव गोपाल चौहान , ६ को अध्यक्षमा आइतमाया शेर्मा , सचिव सुधा आचार्य , ७ को अध्यक्षमा केशव कार्की , सचिव युवराज निरौला , ८ को अध्यक्षमा विष्णु भट्टराई , सचिव युवराज गौतम , ९ को अध्यक्षमा घनश्याम नेपाल , सचिव गोपाल खरेल तथा वडा नं १० को अध्यक्षमा इन्द्र प्रसाई र सचिवमा पूर्णबहादुर पौडेल चयन भएका छन् ।

    Advertisement

    यसअघि नगर कमिटी अध्यक्ष रहेका ज्ञानुराम प्रसाईसहित चन्द्रा सेढाई , माधवप्रसाद चौलागाई , रिमानध्वज लोक्ताम , नित्यानन्द दाहाल र रेवतीरमण शिवाकोटीलाई जिल्ला कमिटी सदस्यमा सिफारिस गरेको छ । नगर कमिटी र वडा कमिटीका सदस्यहरुलाई केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला सहइन्चार्ज हरिबहादुर राजवंशीले सपथ ग्रहण गराएका थिए ।

    Advertisement

    नगर कमिटी अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी , प्रदेश सांसद एवं जिल्ला कमिटी सदस्य एकराज कार्की , प्रदेश सांसद एवं प्रदेश कमिटी सदस्य जसमाया गजमेर , जिल्ला समन्वय समितिका प्रमुख एवं प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल ,बिर्तामोड नगरपालिकाका प्रमुख एवं जिल्ला कमिटी सदस्य धु्रवकुमार शिवाकोटी लगायतले मन्तव्य राखेका थिए । बद्री भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन छविलाल विश्वकर्माले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.