• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ मेची इकाईको अध्यक्षमा जाग्री निर्वाचित


  •    संवाददाता/ सोमबार, असार २२, २०८३  

  • नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) मेची इकाईको अध्यक्षमा ललितबहादुर जाग्री निर्वाचित भएका छन् ।

    संस्थाको असार २० गते सम्पन्न इकाईको १०औँ अधिवेशनबाट अध्यक्षमा जाग्री निर्वाचित भएका हुन् ।

    Advertisement

    कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपाल सुवेदी, उपाध्यक्षमा पुरन सिंह राउत, सचिवमा दिवश लामिछाने, सहसचिवमा आस सिंह र भबेस झा, कोषाध्यक्षमा पवन कार्की तथा सहकोषाध्यक्षमा देवकुमार शाह निर्वाचित भएका छन् ।

    Advertisement

    त्यसैगरी सदस्यहरूमा सन्देश काफ्ले, बिनोद प्रसाईं, दिपक राउत, चन्द्र प्रसाद खनाल र सुमित सिंह सर्वसम्मत चयन भएका छन् ।

    कार्यसमितिको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो भने अन्य पदमा भने सर्वसम्मत भएको थियो ।

    संस्थाका अध्यक्ष हेमन्त निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष निरज पन्त रहेका थिए ।

    छिमेकी इकाईका प्रतिनिधि, शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, तथा मेची इकाईका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सञ्चालन कार्यसमितिका सचिव मौसम घिमिरेले गरेका थिए ।

    नेपालमा औषधि उद्योग, स्वास्थ्य सेवा तथा औषधिको सुरक्षित र जिम्मेवार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) औषधि बिक्री प्रतिनिधिहरूको हक, हित, पेशागत मर्यादा, क्षमता अभिवृद्धि तथा व्यवसायिक अधिकार संरक्षणका लागि स्थापित अग्रणी संस्था हो । संघले देशभरका औषधि बिक्री प्रतिनिधिहरूलाई संगठित गर्दै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सचेतनामूलक, सामाजिक तथा पेशागत गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.