• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कक्षा १२ को उत्तरपुस्तिका स्याम्पलिङ परीक्षण गर्न समिति गठन


  •    संवाददाता/ बिहिबार, असार ११, २०८३  

  • सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ ।

    कक्षा १२ को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ्दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुन: जाँच गर्न समिति गठन गरेको हो ।

    Advertisement

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिएका हुन् ।

    Advertisement

    राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताएका छन् ।

    असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उनले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गरेका छन् ।

    यसअघि आजै विद्यार्थीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका थिए । परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ । उनीहरूले उत्तरपुस्तिका पुन: परीक्षण गर्न माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.