• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित


  •    संवाददाता/ बुधबार, असार १०, २०८३  

  • बिर्तामोड नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ ।

    पूर्णखोप निर्देशिकाअनुसार बिर्तामोडका १० वटै वडामा रहेका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप पाएको सुनिश्चित भएपछि आज आयोजित एक संक्षिप्त कार्यक्रममा नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

    Advertisement

    जनप्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा नगरपालिकाले नगर अस्पतालसहित सबै वडाका स्वास्थ्य संस्थाहरूलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको छ ।

    Advertisement

    नगर प्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वडाध्यक्षहरू तथा स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरूलाई खादा ओढाएर प्रमाणपत्र वितरण गरेका थिए ।

    यसैबीच आर्थिक वर्ष २०८३/८४ मा पनि पूर्णखोप सुनिश्चितताको अवस्था कायम राख्ने प्रतिबद्धतासहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ । नगर प्रमुख प्रसाईं, उपप्रमुख संग्रौला, वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सागर मिश्र लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    कार्यक्रममा नगर प्रमुख प्रसाईंले कुनै पनि बालबालिका खोप पाउने अधिकारबाट वञ्चित हुन नहुने बताउँदै पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मीले गरेको मेहनत प्रशंसनीय रहेको बताइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.